Sale

Ganoderma Toothpaste

  • Product Code: gyano darma toothpaste
  • Availability: In Stock
Rs 300.88

Ganoderma Toothpaste

ü Calcium carbonate, Sorbitol water, Glycerin, Precipitated Silica, Sodium Lauryal Sulphate, Polyethylene Glycol, Flavor, Sodium Carboxymethyl Cellulose, Tetrasodium, Pyrophosphate, Sodium Saccharin, Titanium Dioxide, Sodium Benzoate, Neem Extract & Triclosan जस्ता तत्वहरुको समिश्रण रहेको छ।

üयसको नियमित प्रयोगले दाँतको गिजा पाक्ने, घाउ आउने, किरा लाग्ने, प्वाल पर्ने, मक्किने, टुक्रिने, पहेँलो तथा कालो हुने जस्ता समस्याहरुबाट मुक्ति दिलाउँदछ। यसमा रहेको क्याल्सियम र अन्य प्राकृतिक तत्वहरुले  ब्याक्टेरियाहरुसँग लड्नुको साथै दाँतको जरालाई मजबुत र स्वस्थ बनाउँदछ। यसले तपाईलाई २४ घण्टासम्म स्वच्छ श्वास र ताजापन दिलाउँदछ।