Sale

Pain Releif Massage Oil

  • Product Code: PAINRELIEFMASSAGEOIL
  • Availability: In Stock
  • Brand:: Greenbuti
Rs 1,061.94

Pain Releif Massage Oil


Pain Releif Massage Oil

आइवोश ग्लोबल मार्केटिबको लागि सञ्जीवनी वेलनेस केयरद्वारा तयार गरेको ग्रीनबुटी ब्राण्डको पेन रिलिफ मालिस तेल नेपालमा पाइने विभिन्न प्रकारका औषधीजन्य गुण भएको जडिबुटी र वनस्पतिको सुगन्धित तेलहरुको मिश्रणबाट तयार पारिएको हो । यस मालिस तेलमा धसिंग्रे, बाबरी, मशला, सल्ला आदिको तेलहरु मिश्रित छन् । यो तेल शत्प्रतिशत प्राकृतिक हो । यसको प्रयोगले लामो समय देखि दुखाईलाई पनि क्रमशः आराम गराउँदछ । यो मालिस तेल ढाडको दुखाई, जोर्नीको दुखाई वा कुनै पनि दुखाइमा १÷२ थोपा लगाई बिस्तारै मालिस गर्नाले बिस्तारै दुखाई कम गर्दै लान्छ ।

यो तेल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीः

यो तेल बाहिरी प्रयोगको लागि मात्र हो । हाम्रो संवेदनशील अंगहरुमा प्रयोग गर्नु हुदैन जस्तैः आँखा, कान, मुख काटेको र पोलेको आदि ।